Thursday, May 09, 2024
भारतीय बन्दरगाहमा ‘अनलोड’ भएका कन्टेनरलाई नेपाल छिर्ने नाकासम्म ‘ट्रयाक’ गर्न एउटा यन्त्र लगाउने गरिएको छ। ईसीटीएस भनिएको यही सेवाबापत नेपाली आयातकर्ताले प्रतिकन्टेनर ५ हजार २८० रुपैयाँ तिर्नुपर्छ।
रितेश त्रिपाठी
2024-01-17 20:00:30
फ्याक्ट्रीबाट चुहिएको ग्यासबाट बिरामी परेका यात्रु र गाउँलेहरूको ज्यान बचाउन सिद्दीकीसहितका 'रेलवे म्यान'हरूले गरेको संघर्षलाई पर्दामा उतारिएको छ, द रेलवे म्यान– द अनटोल्ड स्टोरी अफ भोपाल १९८४ नाममा।
नेत्र पौडेल
2023-12-16 15:00:19
ट्राफिक व्यवस्थापनका लागि काठमाडौँमा बाहिरी रिङरोड आवश्यक देखिँदैन। त्यसले उल्टै सार्वजनिक यातायातलाई मर्का पर्छ। बरु, 'अन्डरग्राउन्ड सबवे' आवश्यक भइसक्यो।
सागर वन्त
2023-08-04 07:00:31
जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको छ।
उकालो
2023-07-16 16:18:42
एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरू अझै १० दिन अड्किने रेल्वे अधिकारीहरूले बताएका छन्।
2023-07-10 20:15:06
भारतको पूर्वी राज्य उडिशाको बालासोरनजिकै भएको दुर्घटनामा २७५ यात्रीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।
2023-06-05 14:15:41
संकटा क्लबले ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ। दुई खेल बाँकी रहँदा संकटाले ३० अंक जोडेको छ।
2023-06-04 18:39:35
हैदराबाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका छन्। बथनाहाबाट भारतीय पक्षले बिदाइ गरेको रेललाई बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन्।
2023-06-01 13:42:14
वीरगञ्जदेखि पथलैयासम्म २२ किलोमिटर खण्डको जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा छ। कतिपयले रेल्वेको जग्गालाई आफ्नो निजी जग्गामा गाभेका छन् भने कतिले नापीबाट प्रमाणित गराएर किनबेच समेत गरेका छन्।
2023-05-14 19:00:26
प्रकाश अजात
हेमन्त मल्ल ठकुरी
विश्वास गौचन
डा. मानबहादुर बीके
सुवासचन्द्र भण्डारी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।